Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति चङबिच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति चङबिच भेटवार्ता


  • 344
    Shares

    प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति चङबिच भेटवार्ता
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबिच भेटवार्ता भएको छ । 

    मंगलबार बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय भेटवार्ता भएको हो ।
     
    प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली गत शनिबार चीन भ्रमणमा गएका थिए ।

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - १७:३२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij