Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

काजारियाको ‘गृहप्रवेश, घुमौँ देश विदेश’ योजना सार्वजनिक

काजारियाको ‘गृहप्रवेश, घुमौँ देश विदेश’ योजना सार्वजनिक


  • 295
    Shares

    काजारियाको ‘गृहप्रवेश, घुमौँ देश विदेश’ योजना सार्वजनिक
    images

    काठमाडौं । कजारिया टायल्सले यस वर्षको दसैँलाई लक्षित गर्दै “कजारिया सँगै गृहप्रवेश, घुमौँ देश विदेश” उपभोक्ता योजना सार्वजनिक गरेको छ।

    यो योजनाअन्तर्गत ग्राहकले दैनिक लक्की ड्रमार्फत आकर्षक बोट स्मार्टवाच जित्ने अवसर पाउनेछन् भने भाग्यमानी ग्राहकले सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज बम्पर उपहार स्वरूप जित्न सक्नेछन्।

    ग्राहकले आधिकारिक डिलरमार्फत कम्तीमा १,००० वर्गफिट टायल्स खरिद गरेपछि सहभागी हुन सक्नेछन्। योजना भदौ १५ देखि कात्तिक १५ सम्म लागू हुने भएको छ।

    काजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले यो योजना ग्राहकको विश्वासप्रतिको आभार स्वरूप ल्याइएको बताएका छन्।

     

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - १७:१०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij