२०८२ भाद्र १७ गते मंगलवार
काठमाडौं । डा गोविन्द केसीले अनशन तोडेका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित ३ दिनदेखि कैलालीको गेडा अस्पतालमा अनशनरत केसीले आज मंगलबार अनशन तोडेका हुन्।
उनले अस्पतालमा रहेका बिरामी प्रितम चौधरीको हातबाट चुस पिएर दिउँसो २ बजे अनशन तोडेका हुन्।
अनशनरत अवस्थामा थप उपचार गर्न भने उनले इन्कार गरेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij