Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

भीजी अटोमोबाइल्सद्वारा नयाँ सुजुकी शोरुम सञ्चालनमा

भीजी अटोमोबाइल्सद्वारा नयाँ सुजुकी शोरुम सञ्चालनमा


  • 1.4K
    Shares

    • images
    भीजी अटोमोबाइल्सद्वारा नयाँ सुजुकी शोरुम सञ्चालनमा

    काठमाडौं ।  सुजुकी दुई पांग्रे सवारीसाधनको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले ललितपुरको ग्वार्को चोकमा नयाँ सुजुकी शोरुम सञ्चालनमा ल्याएको छ।

    सोमबार गुणा सिनेमा हल अगाडि रहेको शोरुमको भव्य उद्घाटन कम्पनीका महाप्रबन्धक पारस जैनले गरे । उद्घाटन समारोहमा सञ्चारकर्मी, सामाजिक सञ्जालमा सक्रिय व्यक्तित्व, भ्लगर तथा अटोमोबाइल क्षेत्रका प्रतिनिधिहरूको उपस्थिती थियो।

    कम्पनीका अनुसार नयाँ शोरुममा ग्राहकले सुजुकी मोटरसाइकल र स्कूटरका विभिन्न मोडल हेर्न तथा खरिद गर्न सक्नेछन्। साथै, विशेष उद्घाटन अफरअन्तर्गत चयनित मोडलमा ५० हजार रुपैयाँसम्म अतिरिक्त मूल्याङ्कन सुविधा पाउने व्यवस्था गरिएको छ।

     

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - १४:२३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij