Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

हिमालयन बैंकको ९२ लाख ५० हजार कित्ता एफपीओ नेप्सेमा सूचीकृत

हिमालयन बैंकको ९२ लाख ५० हजार कित्ता एफपीओ नेप्सेमा सूचीकृत

  • 1.2K
    Shares

    • images
    हिमालयन बैंकको ९२ लाख ५० हजार कित्ता एफपीओ  नेप्सेमा सूचीकृत

    काठमाडौं । हिमालयन बैंकको एफपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

    हिमालयन बैंकले हालै जारी गरेको एफपीओ नेप्सेमा सूचीकृत भएको छ। जसअनुसार बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता शेयर नेप्सेमा थपिएको छ।

    अब यो शेयर भोलि सोमबारबाट कारोबार गर्न मिल्नेछ।

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १७:५०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij