Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

शेयर बजारमा उच्च अंकको अंकको गिरावट, कारोबार रकम ६ अर्ब माथि

शेयर बजारमा उच्च अंकको अंकको गिरावट, कारोबार रकम ६ अर्ब माथि


  • 785
    Shares

    शेयर बजारमा उच्च अंकको अंकको गिरावट, कारोबार रकम ६ अर्ब माथि
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३१.१७ अंकले घटेर २,७४९ को विन्दुमा कायम भएको छ । 

    आज २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २२८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२१ कम्पनीको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६ करोड माथिको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने  हिमालयन रिइन्स्योरेन्सको २८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    15 share.JPG

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १५:२८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij