Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

पानी ट्यांकीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु

पानी ट्यांकीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु


  • 1.8K
    Shares

    • images
    पानी ट्यांकीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु

    काठमाडौं । सिन्धुलीमा पानी ट्यांकीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ। 

    गोलञ्जोर गाउँपालिका वडा नम्बर-६ की २ वर्षीया प्रिन्सिका रम्तेलको मृत्यु भएको हो। उनको शनिबार साँझ ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

    प्रहरीका अनुसार उनको शव पोष्टमर्टमका लागि सिन्धुली अस्पताल पठाइएको छ।  यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १३:४०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij