Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबिच शिष्टाचार भेट

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबिच शिष्टाचार भेट


  • 372
    Shares

    अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबिच शिष्टाचार भेट
    images

    काठमाडौं । पप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबिच शिष्टाचार भेटघाट भएको छ । 

    भेटका अवसरमा नेपाल र चीनबिचका भन्सार नाका व्यवस्थापन, बाढीले क्षति पुर्‍याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरूको स्तरोन्नति, नेपाल चीनबिचको व्यापार, नेपाल र चीनबिच विगतमा भएका सहमतिहरूको कार्यान्वयन लगायतका विषयमा छलफल भएको छ । 

     

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - १३:०९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij