Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

गोविन्द केसीले आइतबारदेखि सत्याग्रह सुरु गर्ने

गोविन्द केसीले आइतबारदेखि सत्याग्रह सुरु गर्ने


  • 337
    Shares

    गोविन्द केसीले आइतबारदेखि सत्याग्रह सुरु गर्ने
    images

    काठमाडौं । प्रा.डा. गोविन्द केसीले यही भदौ १५ गते आइतबारदेखि सत्याग्रह सुरु गर्ने भएका छन् ।

    मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले पुन: सुरु गर्ने घोषणा गरेका छन् ।

    सरकारले हालै निजी मेडिकल कलेजहरुमा सिट बढाउने निर्णय गरेको थियो । उक्त निर्णय फिर्ता लिन माग गर्दै आएका केसीले फिर्ता नभएपछि सत्याग्रह गर्न लागेका हुन् । सरकारी कलेजमा सिट बढाउनु पर्नेमा निजीमा बढाइएको भन्दै सरकारको निर्णयको आलोचना भइरहेको छ ।

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - ११:३५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij