Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आज बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?


  • 582
    Shares

    आज बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
    images

    काठमाडौं । साताको पाँचौ कारोबारको दिन बिहिबार नेपाली बजारमासुन चाँदीको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो। 

    योसँगै प्रतितोला छापावाल सुन १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलामा २३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।

     

     

     

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - १०:४६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij