Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

वीर अस्पतालमा १०० जना स्टाफ नर्ससहित १०३ जनाका लागि रोजगारीको अवसर

वीर अस्पतालमा १०० जना स्टाफ नर्ससहित १०३ जनाका लागि रोजगारीको अवसर


  • 9.9K
    Shares

    वीर अस्पतालमा १०० जना स्टाफ नर्ससहित १०३ जनाका लागि रोजगारीको अवसर

    काठमाडौं । वीर अस्पतालले १०० जना स्टाफ नर्ससहित १०३ जना  कर्मचारी माग गरेको छ ।

    वीर असपतालले कोभिड-१९ को संक्रमणको कारण जटिल लक्षण सहितका संक्रमितको चाप वृद्धि भएका कारण संक्रमितको हेरचाह र उपचारका लागि ६ महिनाका लागि कर्मचारी माग गरेको हो ।

    अस्पतालले  आज सूचना प्रकाशित गर्दै ६ महिनाका लागि करार सेवमा नवौँ तहमा ३ जना क्रिटिकल केयर वा क्रिटिकल केयरमा अनुभव भएको एनोस्थेसियोजिष्ट ३ जना र पाँचौ तहमा १०० जना  स्टार्फ नर्सका लागि दरखास्त आह्वान गरेको छ ।

    इच्छुक व्यक्तिले वैशाख २४ गते ५ बजेसम्ममा दरखास्त दिन अस्पतालले अनुरोध गरेको छ ।

    bbbb.jpg

    प्रकाशित मिति :बैशाख २३ २०७८ बिहिवार - १४:३९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij