Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

इम्बोस्ड नम्बर प्लेटको विरोध (तस्बिरहरु)

इम्बोस्ड नम्बर प्लेटको विरोध (तस्बिरहरु)


  • 344
    Shares

    • images
    इम्बोस्ड नम्बर प्लेटको विरोध (तस्बिरहरु)
    images

    काठमाडौं । रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गरेर काठमाडौंमा प्रदर्शन भएको छ । ‘जाग नेपाली’ समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेटलाई राष्ट्रघातीको संज्ञा दिएको छ । उनीहरूले देवनागरी लिपिमा इम्बोस्ड नम्बर लागु गर्न माग गरेका छन् ।

    देवनागरी लिपिको रक्षा गरौं, नेपाली भाषा र लिपि मेट्न पाइँदैन, इम्बोस्डका भ्रष्टाचारीलाई जेल हाल लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

    सरकारले २० साउन २०८२ मा १ असोजदेखि लागु हुने गरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न भनेको थियो ।

    emb4.jpg

    emb 3.jpg

    emb2.jpg

    embossed nbr 1.jpg

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १३:५८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij