Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

पुल निर्माण अलपत्र

पुल निर्माण अलपत्र


  • 260
    Shares

    • images
    पुल निर्माण अलपत्र
    images

    काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका-५ र बारेकोट गाउँपालिका-८ को बीचमा रहेको नलगाड नदीमा लामो समयदेखि निर्माण कार्य बीचमै अलपत्र रहेको पुल ।

    नलगाड जलविद्युत आयोजनाले तीन करोडमा उक्त पुल निर्माण गर्न नौ वर्षअघि बोलपत्र आह्वान गरेकोमा पुल निर्माणको काम सुरु भएर लामो समयदेखि  रोकिएको छ । तस्बिर: हेमन्त केसी\रासस

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १७:३७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij