२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । तारकेश्वर नगरपालिका-७ मा आज बिहान एक ईभी माइक्रो बस दुर्घटनाग्रस्त भएको छ ।
बागमती प्रदेश ०६-००१ ज ०५६२ नम्बरको सो माइक्रो काठमाडौं–नुवाकोट सडक खण्डमा गुड्ने क्रममा साङला खोलामा खसेको हो ।
चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गर्दा माइक्रो खाली रहेकाले कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ रहको छ । बस खस्ने कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij