Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आर्थिक वर्ष २०८१\८२ को वार्षिक तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

आर्थिक वर्ष २०८१\८२ को वार्षिक तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)


  • 1.0K
    Shares

    आर्थिक वर्ष २०८१\८२ को वार्षिक तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक  (पूर्णपाठसहित)
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१\८२ को वार्षिक तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । 

    राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१\८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो ।

    यस्तै आयात १३.३ प्रतिशतले र निर्यात ८१.८ प्रतिशतले बढेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १६.३ प्रतिशतले बढेको छ । 

    यसैगरी कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १२.६ प्रतिशतले वृद्धि भई ७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भई ५४ खर्ब ९८ अर्ब पुगेको तथ्यांकमा उल्लेख छ । 

     

     

     

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १५:३४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij