Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नाडा २०२५ मा विशेष लन्च मूल्य ३७.९९ लाख बाट सुरु हुने गरी नयाँ नामी भिगो सार्वजनिक

नाडा २०२५ मा विशेष लन्च मूल्य ३७.९९ लाख बाट सुरु हुने गरी नयाँ नामी भिगो सार्वजनिक


  • 288
    Shares

    • images
    नाडा २०२५ मा विशेष लन्च मूल्य ३७.९९ लाख बाट सुरु हुने गरी नयाँ नामी भिगो सार्वजनिक
    images

    काठमाडौं । नामीले नाडा अटो शो २०२५मा बहुप्रतीक्षित नामी भिगो औपचारिकरूपमा सार्वजनिक गरि एउटा नयाँ कोसेढुङ्गा स्थापित गरेको छ। नामी ०१को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधाहरू, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाई पुन:परिभाषित गर्न तयार छ।

    नामीभिगो सेग्मेन्ट फर्स्ट फिचरहरूका साथमा आउँछ जसले आराम र सुविधा दुवैलाई नयाँ स्तरमा पुर्‍याएको छ। यसमा मौलिक “हेभन एण्ड अर्थ” टेलगेटका साथै तपाईंको प्राथमिकता अनुसार समायोजन हुने वेलकम र मेमोरीसीट समावेश छ।

    चार्जिङको लागि यसले 3C फास्टचार्जिङ ९१६७ 3C सपोर्टगर्छ, (१६७ DC) बाट८०५ चार्जगर्न जम्मा १८ मिनेट मात्र लगाउँछ। हरेकयात्रालाई रमाइलो बनाउन र आउट डुअर फनकालागि यसमा एक्सटेरियर स्पिकरको सुविधा पनि उपलब्ध छ।

    त्यस्तै, नामी०६ले प्रविधि र लक्जरीमा पनि उत्कृष्ट सेगमेन्ट फर्स्ट सुविधाहरू प्रस्तुत गर्छ। यसमा लेभल द्द ब्म्ब्क्, वायरलेस चार्जिङ, वाईफाई कनेक्टिभिटी र ड्राइभर साइडमा हिटेडर भेन्टिलेटेड सिट छ।कारले तपाईंलाई वेलकम साउण्डले स्वागत गर्छ र च्ज्ञड टायर, अटोमेटिकहाईरलोबीमहेड लाइटर हेडलाइटडिले–अफ फिचरहरूले सहज यात्रा सुनिश्चित गर्छ।

    यसमा इन्टेलिजेन्ट एसी प्रणाली पनि छ, जसमा एनअभी, रेस्ट, स्नो जस्ता मोडहरू र कार तथा मोबाइल संचालनका लागि भ्वाइस कन्ट्रोल उपलब्ध छन्। अडाप्टि भक्रु जकन्ट्रोलर ३५ भन्दा बढी इन्टेलिजेन्ट युटिलिटी स्पेसहरू सहित नामी भिगो स्मार्ट, सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न डिजाइन गरिएको हो।

    इन्टेरियर पनि उत्कृष्ट छ, जसमा मिनिमलिस्टर स्मार्ट केबिन, १२.८इन्चको इन्फोटेनमेन्ट स्क्रिनर ८.८ इन्च डिजिटलइन्स्ट्रुमेन्ट प्यानल, लाई(फ्ल्याट सिटिङ, वायरलेस चार्जिंग, एउटामुनरुफ ९भ्द्दं० रएउटा घटण्ड्ढ क्यामरा समावेश छन्।

    नाडाअटोशोका लागि विशेष अफरमा, नामीले विशेष लन्च मूल्य प्रदान गरिरहेको छ। शो को अवधिमा, नामीभिगो E2 भेरियन्टरु ३७,९९,०००मार E2+  भेरियन्टरु ४०,९९,०००मा उपलब्ध हुनेछ।

     

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १२:१४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij