Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी, उपसभामुख रानाविरुद्ध महाअभियोगको तयारी

नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी, उपसभामुख रानाविरुद्ध महाअभियोगको तयारी


  • 456
    Shares

    नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी, उपसभामुख रानाविरुद्ध महाअभियोगको तयारी

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी छ । पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ । लगत्तै सांसदहरूलाई सिंहदरबार बोलावट भएको छ ।

    कांग्रेसका सांसदहरूका अनुसार बिहान १० बजेदेखि २ बजेसम्म कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको छ ।

    उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको कांग्रेसले छलफल र हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको बताइएको छ । 

     

     

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १०:३३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij