Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

महँगियो प्याज, भन्टा र च्याउ, कति छ अन्य फलफूल तथा तरकारीको मूल्य ?

महँगियो प्याज, भन्टा र च्याउ, कति छ अन्य फलफूल तथा तरकारीको मूल्य ?


  • 876
    Shares

    महँगियो प्याज, भन्टा र च्याउ,  कति छ अन्य फलफूल तथा तरकारीको मूल्य ?
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। 

    कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य बढेको छ। केही तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ ।  आज कालीमाटीमा प्याज, भन्टा र च्याउसहितका तकारीको मूल्य बढेको छ। 

    कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३०,  रातो आलु ५०, सुकेको भारतीय प्याज ४३, लोकल गाँजर ११८, लोकल बन्दा ३०, स्थानीय काउली ११२, हाइब्रिड मुला ४५, लाम्चो भन्टा ३६, डल्ले भन्टा ४७, तने बोडी ९५, मकै बोडी ८७ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि करेला ६१, लौका ६९ तराईको परबल ९८, घिरौँला ५४, झिँगुनी ७०, डल्ले फर्सी ७४, पाकेको फर्सी ४४, भिन्डी ८०, कन्य च्याउ २१०, डल्ले च्याउ ४५२, ब्रोकाउली २३५ रुपैयाँ प्रतिकिलो छ।

    कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७४, सानो लोकल गोलभेँडा ३०,  रातो आलु ५०, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर १२२, लोकल बन्दा २५, स्थानीय काउली ११५, हाइब्रिड मुला ४७, लाम्चो भन्टा ३२, डल्ले भन्टा ४१, तने बोडी ९५, मकै बोडी ७९ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि करेला ६७, लौका ७१, तराईको परबल ८८, घिरौँला ५८, झिँगुनी ६३, डल्ले फर्सी ७६, पाकेको फर्सी ४२, भिन्डी ८१, कन्य च्याउ १९२, डल्ले च्याउ ४१४, ब्रोकाउली २२८ रुपैयाँ प्रतिकिलो छ।

     

     

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १०:१९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij