Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज सुनको मूल्य तोलामा ८ सयले बढ्यो , चाँदी कति ?

आज सुनको मूल्य तोलामा ८ सयले बढ्यो , चाँदी कति ?


  • 393
    Shares

    आज सुनको मूल्य तोलामा ८ सयले बढ्यो , चाँदी कति ?

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको  मूल्य  तोलामा ८ सय रुपैयाँले बढेको हो। 

    यससँगै छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ भने हिजो आइतबार सुनको  मूल्य प्रतितोला १ लाख लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    साथै, आज चाँदीको  मूल्य  तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय १० रुपैयाँमा किनबेच भएको थियो।

     

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - १०:५६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij