Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज पनि घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आज पनि घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?


  • 498
    Shares

    आज पनि घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ  किनबेच ?

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो। 

    यससँगै छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ भने गत शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    साथै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २३ सय १० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी २३ सय १५ रुपैयाँमा किनबेच भएको थियो।

     

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - १०:४९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij