Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

नागरिक उन्मुक्ति संसदीय दलका नेता चौधरीमाथि रञ्जिताले गरिन् कारबाही

नागरिक उन्मुक्ति संसदीय दलका नेता चौधरीमाथि रञ्जिताले गरिन् कारबाही


  • 1.9K
    Shares

    • images
    नागरिक उन्मुक्ति संसदीय दलका नेता चौधरीमाथि रञ्जिताले गरिन् कारबाही

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीमाथि कारबाही गरेकी छन्।

    रञ्जिताले शुक्रबार पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै चौधरीमाथि कारबाही गरेर संसद्लाई जानकारी गराएको उल्लेख गरेकी छन् । 

    उनले पार्टीको संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले नपाएको महासचिवको ओहोदा उल्लेख गर्दै पार्टीको लेटरप्याड तथा छापको दुरुपयोग गरी पार्टीको हित विपरीत हुने गरी अवान्छनिय क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो नदिएपछि फेरि माग्दा जवाफ नै नदिएको पत्रमा उल्लेख रहेको छ ।

     

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १७:४२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij