Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

बाँकेमा एकैदिन २९३ जना कोरोना संक्रमित डिस्चार्ज

बाँकेमा एकैदिन २९३ जना कोरोना संक्रमित डिस्चार्ज


  • 13.1K
    Shares

    • images
    बाँकेमा एकैदिन २९३ जना कोरोना संक्रमित डिस्चार्ज
    images

    बाँके । कोरोनाको हटस्पट बनेको बाँकेमा आज (बुधबार) एकैदिन कोरोना निको भई २९३ जना व्यक्ति डिस्चार्ज भएका छन् । 

    १२३ महिला र १७० पुरुष गरी २९३ जना डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले जनाएको छ । 

    डिस्चार्ज हुनेमा ७६ वर्षीय वृद्ध समेत छन् । बाँकेमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ । 

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १५:१०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij