Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनको मूल्यमा सामान्य गिरावट हुँदा चाँदी भने बढ्यो

सुनको मूल्यमा सामान्य गिरावट हुँदा चाँदी भने बढ्यो


  • 722
    Shares

    सुनको मूल्यमा सामान्य गिरावट हुँदा चाँदी भने बढ्यो
    images

    काठमाडौं । साताको चोथौ कारोबारको दिन बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो। 

    यससँगै आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    साथै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय ५ रुपैयाँमा किनबेच भएको थियो।

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - ११:०८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij