Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

रास्वपाको महामन्त्री पदमा फर्काउन माग गर्दै मुकुलले दायर गरेको रिट सर्वाेच्चद्वारा खारेज

रास्वपाको महामन्त्री पदमा फर्काउन माग गर्दै मुकुलले दायर गरेको रिट सर्वाेच्चद्वारा खारेज

  • 1.3K
    Shares

    • images
    रास्वपाको महामन्त्री पदमा फर्काउन माग गर्दै  मुकुलले दायर गरेको रिट सर्वाेच्चद्वारा खारेज

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट खारेज गरिएको छ । साविककै जिम्मेवारीमा फर्कन माग गर्दै दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतले खारेज गरिदिएको हो । 

    सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ । 

    ढकालले रास्वपाको महामन्त्री आफू रहेको र सोही हैसियतमा काम गर्न पाउनुपर्ने दाबी गर्दै गत असार ११ गते सर्वोच्चमा रिट दिएका थिए।

    प्रकाशित मिति :श्रावण २७ २०८२ मंगलवार - १८:०५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij