Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको आरडिटी रिपोर्ट पोजेटिभ 

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको आरडिटी रिपोर्ट पोजेटिभ 


  • 6.3K
    Shares

    गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको आरडिटी रिपोर्ट पोजेटिभ 

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्वस्थ्य भएका छन् । उनलाई मंगलबार टाउको दुखेको र सामान्य ज्वरो आएको बताइएको छ । 

    मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ । उनी बिरामी परेपछि उनको आरडिटी परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको बताइएको छ । 

    उनको पीसीआर रिपोर्ट भने आउन बाँकी छ । उनको सचिवालयका कर्मचारीमा कोरोना संक्रमण देखिएर आइसोलेसनमा बसिरहेका छन् ।

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १०:३२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij