२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । जनमत पार्टीले पार्टी विरोधी गतिविधि लाग्नेको नाम पठाउन सबै जिल्लाहरूलाई निर्देशन जारी गरेको छ ।
जनमतको सचिवालयले एक विज्ञप्ति जारी गरी पार्टी विरोधी गतिविधिमा जानेहरुको सूची पठाउन निर्देशन दिएको हो ।
पार्टी विरोधी गतिविधिमा लागेका वा पार्टी विरवधी गुटरसमूहको भेला वा बैठकमा जाने गरेका वा पार्टीको विरोधमा पोस्ट गर्ने सदस्यहरूको नाम सूची प्रमाणसहित नियमित रुपमा केन्द्रीय सचिवालयमा पठाइदिन हुन अनुरोध छ।’ जनमतले जाचरी गरेको विज्ञप्तिमन भनिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij