Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सीईडीबी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सीईडीबी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 10.1K
    Shares

    सीईडीबी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं। सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर (आईपीओ)मा आवदेन दिने आज अन्तिम दिन रहेको छ।

    कम्पनीले यही १७ गतेदेखि २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गरेको थियो। एक सय रुपैयाँ अंकित २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको सेयरमा आज कार्यालय समयसम्ममा मात्र आवेदन दिन पाइनेछ।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - ११:५४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij