Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बागमती प्रदेश

बागमती कांग्रेस संसदीय दलको बैठक सुरु

बागमती कांग्रेस संसदीय दलको बैठक सुरु


  • 750
    Shares

    बागमती कांग्रेस संसदीय दलको बैठक सुरु

    काठमाडौं ।  बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बैठक बसेको हो ।

    बैठकमा कांग्रेसको केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसीको समेत उपस्थिति छ । बैठकको सुरुमै केन्द्रीय प्रतिनिधि पठाइएको सम्बन्धमा केन्द्रबाट पठाइएको पत्र पढेर सुनाइएको थियो ।

    त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ । यसपछि उक्त प्रस्तावको पक्ष र र विपक्षमा मतविभाजन एवं सनाखत गर्ने बैठकमा सहभागी स्रोतले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - ११:१०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij