२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । नागपञ्चमीको अघिल्लो दिन सोमबार नागको चित्र र गोबर बिक्री गर्दै व्यापारी ।
नाग पञ्चमीमा नाग देवताको पूजा गर्ने परम्पराअनुसार घरको ढोकामा नागको चित्र टाँसी पूजा गरिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij