Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

सिंहदरबारमा प्रचण्ड–माधव भेटवार्ता गर्दै

सिंहदरबारमा प्रचण्ड–माधव भेटवार्ता गर्दै


  • 841
    Shares

    सिंहदरबारमा  प्रचण्ड–माधव भेटवार्ता गर्दै
    images

    काठमाडौं । समाजवादी मोर्चाको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल हुने भएको छ ।

    दुई नेताबिच सोमबार दिउँसो ३ बजे सिंहदरबारमा छलफल हुन लागेको हो । ‘दुई नेताबिच सिंहदरबारमा ३ बजे छलफल गर्ने तय भएको छ’, अध्यक्ष नेपालनिकट स्रोतले भन्यो, ‘छलफलको विषय प्रस्ट थाहा भइसकेको छैन ।’

    स्रोतका अनुसार समाजवादी मोर्चाको बैठक बोलाउने र यसअघि मोर्चाले गरेका कार्यक्रमबारे समीक्षा हुनसक्नेछ । गत चैत महिनायता मोर्चाको बैठक बस्न सकेको छैन ।

    प्रकाशित मिति :श्रावण १२ २०८२ सोमवार - १३:२७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij