Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

राजनीति

विधेयक फिर्ता भएपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे सभामुख

विधेयक फिर्ता भएपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे सभामुख


  • 827
    Shares

    विधेयक फिर्ता भएपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे सभामुख

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबिच भेटवार्ता भएको हो ।

    भेटमा सभामुख घिमिरेले  सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

    सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।

     

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १०:४४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij