Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी


  • 813
    Shares

    बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

    काठमाडौं ।  सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु भएको छ । 

    सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ सुरु भएको बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।  पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल  रहेकाछन् ।

    सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढिरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन् ।

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - ०९:३१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij