Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका ३१ जनामा कोरोना पुष्टि, गाउँभरि त्रास फैलियो

कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका ३१ जनामा कोरोना पुष्टि, गाउँभरि त्रास फैलियो

  • 9.6K
    Shares

    कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका ३१ जनामा कोरोना पुष्टि, गाउँभरि त्रास फैलियो

    महोत्तरी । गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।

    जिल्लाको मनरासिस्वा नगरपालिका-९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।

    गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामीमा गएका ६०-७० जनामध्ये ४५ जनाले पीसीआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १३:४४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij