Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

राजनीतिमा आइसकेको छु ,अब पछि हट्दिनँ: पूर्वराष्ट्रपति भण्डारी

राजनीतिमा आइसकेको छु ,अब पछि हट्दिनँ: पूर्वराष्ट्रपति भण्डारी


  • 2.5K
    Shares

    राजनीतिमा आइसकेको छु ,अब पछि हट्दिनँ: पूर्वराष्ट्रपति  भण्डारी

    काठमाडौं ।  मंगलबार बुढानीलकण्ठस्थित भंगालमा पुगेका सञ्चारकर्मीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आएकोबारे एमाले केन्द्रीय कमिटी बैठकमा चर्को बहस भइरहेका बेला भण्डारीले आफू अब पछि नहट्ने दोहोर्‍याएकी छन् । 

    उनले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने प्रस्ट पारेकी हुन् । 

    ‘म सक्रिय राजनीतिमा आइसकेको छु । अब पछि हट्ने कुरा हुँदैन छैन’, भण्डारीको भनाई उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘अहिले कार्यकर्ताहरूलाई जसरी आतङ्कित पार्ने काम भइरहेको छ यो ठिक छैन ।

    प्रकाशित मिति :श्रावण ६ २०८२ मंगलवार - १५:०५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij