Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राजनीति

प्रधानमन्त्री ओली दुई दिनको लागि भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली दुई दिनको लागि भारत भ्रमणमा जाँदै


  • 2.0K
    Shares

    प्रधानमन्त्री ओली  दुई दिनको लागि भारत भ्रमणमा जाँदै
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली सेप्टेम्बर भदौ ३१ मा भारत भ्रमणमा जाने भएका हुन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।  

    images
    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - १२:५३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij