Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी भेट्दै

आज प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी भेट्दै


  • 1.1K
    Shares

    आज प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी भेट्दै

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्माओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज भेट्ने भएका छन्। एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे भेट्ने कार्यक्रम तय भएको हो। 

    च्यासलमा भेट्ने कार्यक्रम तय भएको जानकारी दिएका छन् । एमालेको पोलिटब्युरो बैठकमा हिजो भण्डारीको एमालेको सदस्यता सम्बन्धी विवाद चर्को रूपमा उठेको थियो।

    नेताहरूले विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएका थिए। त्यहीबारे छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन् । 

     

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - ११:२८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij