२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार जसपा नेपालले समर्थन फिर्ताको पत्र प्रतिनिधि सभा सभामुख देवराज घिमिरेलाई बुझाएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जसपा नेपालका प्रमुख सचेतक रेखा यादवले बताइन् ।
जसपा नेपालले एमालेरकांग्रेस गठबन्धनको सरकारलाई समर्थन दिएपनि सरकारमा गएको थिएन । पछिल्लो समय जसपा नेपालले भूमि विधेयकमा आपत्ति जनाउँदै आएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij