Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

पाँच वर्ष सरकार चलाउन पाए देश रूपान्तरण गर्न सक्छौँ : प्रचण्ड (पूर्णपाठ)

पाँच वर्ष सरकार चलाउन पाए देश रूपान्तरण गर्न सक्छौँ : प्रचण्ड (पूर्णपाठ)


  • 1.3K
    Shares

    पाँच वर्ष सरकार चलाउन पाए देश रूपान्तरण गर्न सक्छौँ :  प्रचण्ड (पूर्णपाठ)
    images

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउन पाए देश रूपान्तरण गर्न सक्ने अठोट रहेको बताएका छन् ।

    सोमबार ९असार ३०० प्रतिनिधिसभा बैठकमा उनले विगतमा आफूहरूले इतिहास बनाएको जिकिर गरे । “हामीले इतिहास बनाएर आएका हौँ । भविष्यको खाका कोर्ने हिम्मत र साहस अझै बाँकी छ,” उनले भने ।

    विगतमा अरू दलसित गठनबन्धन गरेर सरकार बनाउँदा आफूहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक बनाउन सफल भएको उनले उल्लेख गरे । “पाँच वर्ष सरकार सञ्चालन गर्न पाए यो देश रूपान्तरण गर्न सक्छौँ भन्ने अठोट अहिले पनि हामीसँग छ,” प्रचण्डले भने । 

    सोही अठोटका साथ आत्मालोचना गर्न थालिएको उनको भनाइ थियो ।

     

    प्रकाशित मिति :आषाढ ३० २०८२ सोमवार - १७:०४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij