Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

माओवादी केन्द्र र नेसपाबीच एकता, १५ जना केन्द्रीय सदस्यमा समाहित (नामावलीसहित)

माओवादी केन्द्र र नेसपाबीच एकता, १५ जना केन्द्रीय सदस्यमा समाहित (नामावलीसहित)


  • 2.4K
    Shares

    माओवादी केन्द्र र नेसपाबीच एकता, १५ जना केन्द्रीय सदस्यमा समाहित (नामावलीसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच सम्पन्न एकतापश्चात आजको पदाधिकारीको बैठकले १५ जना वैकल्पिक केन्द्रीय सदस्यहरू नेसपाको तर्फबाट समायोजन गर्ने निर्णय भएको छ ।

    माओवादीका सचिव गंगानारायण श्रेष्ठका अनुसार १५ जना नेसपाका नेताहरुलाई समायोजन गरिएको हो ।

    समायोजित भएका नेताहरुः

    १) कृष्ण कुमार भण्डारी (काभ्रे)

    २) मीनबहादुर दर्जी (झापा)

    ३) कृष्ण सापकोटा (बागलुङ)

    ४) मोदनाथ तिमल्सिना (सिन्धुली)

    ५) प्रमिला यादव (धनुषा)

    ६) मेघराज तामाङ (रामेछाप)

    ७) डा. जयनारायण यादव (सिरहा)

    ८) राजु महर्जन (काठमाडौँ)

    ९) टीका कन्दङ्वा (तेह्रथुम)

    १०) अनिता थिङ (काभ्रे)

    ११) शंकर अधिकारी (धादिङ)

    १२) बद्री विलास मिश्र (लमजुङ)

    १३) शोभा माझी (सिन्धुली)

    १४) राकेश साह (महोत्तरी)

    १५) राजन कुमार दनुवार (डोने) (उदयपुर)

    साथै एकता प्रक्रियामा पछिल्लोपटक नेसपा (नयाँ शक्ति) बाट समायोजित हेमबहादुर थापा (कास्की) पूर्ण केन्द्रीय सदस्य र राजु क्षेत्री (कास्की) को वैकल्पिक केन्द्रीय सदस्यमा निर्णय भएको सचिव श्रेष्ठठले बताए ।

    प्रकाशित मिति :आषाढ २६ २०८२ बिहिवार - १९:४१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij