Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी


  • 1.8K
    Shares

    माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बैठक जारी छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार अपराह्न ४ बजेदेखि बैठक सुरु भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । 

    यसका बैठकमा सरकारका कामकारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

    प्रकाशित मिति :आषाढ २६ २०८२ बिहिवार - १५:४५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij