Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

माओवादीले बोलायो पदाधिकारी बैठक

माओवादीले बोलायो पदाधिकारी बैठक


  • 1.1K
    Shares

    माओवादीले बोलायो पदाधिकारी बैठक
    images

    काठमाडौं । समसामयिक परिस्थितिबारे छलफल गर्न भन्दै नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

    पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बाढी–पहिरोले पुर्‍याएको क्षति, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुने उनले बताए ।

    उनका अनुसार पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तयारी छ ।

    प्रकाशित मिति :आषाढ २६ २०८२ बिहिवार - १०:०१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij