Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक सवा घण्टा ढिलो हुने गरी सुरु

कांग्रेस केन्द्रीय समिति बैठक सवा घण्टा ढिलो हुने गरी सुरु

  • 1.1K
    Shares

    • images
    कांग्रेस केन्द्रीय समिति बैठक सवा घण्टा ढिलो हुने गरी सुरु

    काठमाडौं । नेपाली कांग्रेसको चौथो दिनको बैठक सवा घण्टा ढिलो गरी सुरु भएको छ । साढे १२ बजेका लागि बोलाइएको बैठक पौने दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । 

    गत भदौबाट बल्ल बसेको बैठकमा १३ एजेन्डा पेस भएका छन् ।

    प्रकाशित मिति :आषाढ १९ २०८२ बिहिवार - १४:००:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij