२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक सुरु भएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।
बैठकले सोमबार दिउँसो एक बजे बोलाएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij