Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

एकीकृत समाजवादी सचिवालयको बैठक जारी, नेपालमाथिको मुद्दाबारे छलफल गर्ने

एकीकृत समाजवादी सचिवालयको बैठक जारी, नेपालमाथिको मुद्दाबारे छलफल गर्ने


  • 1.5K
    Shares

    एकीकृत समाजवादी सचिवालयको बैठक जारी, नेपालमाथिको मुद्दाबारे छलफल गर्ने
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केही बेरअघिबाट बैठक बसिरहेको छ। बैठकमा मेटमणि चौधरी र राजेन्द्र राई सहभागी छैनन् । अरु सबै नेताहरु बैठकमा छन् ।

    बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनलगायतको विषयमा छलफल चलिरहेको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए ।

    यस्तै बैठकमा पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले ३५ लाख धरौटीमा छाडेकोबारे पनि छलफल हुनेछ।

    भ्रष्टाचारको मुद्दा दर्ता भएपछि उनीमाथि पार्टीको कार्यवाहक सभापति र संसदीय दलको नेता तोक्न दबाब छ। त्यसबारे पनि छलफल र निर्णय हुनसक्ने जनाइएको छ।

    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - ११:४३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij