Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

असार १५ मा ८० लाख लिटर दही खपत हुने अनुमान

असार १५ मा ८० लाख लिटर दही खपत हुने अनुमान


  • 2.0K
    Shares

    असार १५ मा ८० लाख लिटर दही खपत हुने अनुमान

    काठमाडौं । नेपाल डेरी एसोसिएसनका अनुसार नेपाली राष्ट्रिय धान दिवस अर्थात् १५ असारमा ८० लाख लिटर दही खपत हुने अनुमान गरेको छ । 

     एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार  देशभर  करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अनुमान रहेको छ । 

    नेपाल डेरी एसोसिएसनले बिहीबार काठमाडौंमा ‘दही चिउरा खाने विशेष कार्यक्रम – २०८२’ गरेर  दही  खपत र यसको महत्वबारे जानकारी गराएको छ ।

    असार १५ मा ८० लाख लिटर दही खपत हुने अनुमानसरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी,  विशेष अतिथिमा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालको उपस्थिति रहेको थियो । 

     

    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - १५:५८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij