Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

एमालेको सचिवालय बैठक जारी

एमालेको सचिवालय बैठक जारी


  • 1.3K
    Shares

    एमालेको सचिवालय बैठक जारी
    images

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यतालिकाका कारण ३ बजेका लागि सारिएको थियो।  

    आजको बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने नेताहरूले बताएका छन्। 

    एमालेको विधान महाधिवेशन आगामी भदौ २०-२२ गते ललितपुरको गोदावरीको सनराइज सम्मेलन केन्द्रमा हुँदैछ। सोही महाधिवेशनको तयारीका लागि बैठक डाकिएको हो। 

     

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - १४:४६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij