२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको जारी बैठक आज धुम्बाराहीमा बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक एक घन्टा ढिलो गरी २ बजे बस्न लागेको हो ।
महासचिव पौडेलको कार्यव्यस्तताका कारण बैठक १ घण्टा पर सारेर दिउँसो २ बजे बस्ने गरी बोलाइएको नेकपा स्रोतले जनाएको छ ।
बुधवार सचिवालय बैठक राख्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार अनिच्छा व्यक्त गरे पनि अन्तिममा बैठकमा सहभागी हुन तयारी गरिरहेका बालुवाटार स्रोतले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij