Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

भन्सार विभागको तथ्यांकअनुसार ११ महिनामा ७४ करोडभन्दा बढीको लेज र कुर्कुरे आयात

भन्सार विभागको तथ्यांकअनुसार ११ महिनामा ७४ करोडभन्दा बढीको लेज र कुर्कुरे आयात


  • 1.4K
    Shares

    भन्सार विभागको तथ्यांकअनुसार ११ महिनामा ७४ करोडभन्दा बढीको लेज र कुर्कुरे आयात
    images

    काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा ७४ करोड रुपैयाँभन्दा बढीको लेज, कुर्कुरे, कुर्कुरे र चिजबल आयात भएको छ ।

    सार्वजनिक तथ्यांकअनुसार ११ महिनामा ७४ करोड ७४  लाख ७९ हजार रुपैयाँको १३७६४८८ किलो लेज, कुर्कुरे कुर्कुरे र चिजबल आयात भएको छ । 

    उक्त परिमाणमा लेज, कुर्कुरे कुर्कुरे र चिजबल आयात हुँदा ४६ करोड ६१ लाख ७७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

    लेज, कुर्कुरे कुर्कुरे र चिजबल चीन, कोरिया, भारत, मलेसिया, मेक्सिको,टर्की, युएई, अमेरिका र भियतनामबाट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख  गरीएको छ । 

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - ११:४८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij