Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

संसद् बैठक

बजेट पास गर्न एमालेले जारी गर्‍यो ह्विप

बजेट पास गर्न एमालेले जारी गर्‍यो ह्विप


  • 2.9K
    Shares

    बजेट पास गर्न  एमालेले जारी गर्‍यो ह्विप
    images

    काठमाडौं । नेकपा एमालेले विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप लगाएको छ ।

    सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२र०८३ को विनियोजन विधेयक असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्न कार्यसूची छ ।

    सोही कार्यसूचीलाई मध्यनजर गर्दै एमालेले सांसदहरूलाई ह्विप लगाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

     ‘असार १० गते को बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्विप जारी गरिएको छ’, प्रमुख सचेतक बर्तौलाको भनेका छन् ।

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १३:४७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij