Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक


  • 1.4K
    Shares

    सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक
    images

    काठमाडौं । नेपाली कांग्रेसको पूर्वा निर्धारित केन्द्रीय कार्यसमिति बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकाल्दै असार १५ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक असार १६ गतेका लागि सारिएको जानकारी दिएका छन् । 

    विज्ञप्ति अनुसार बैठक असार १६ गते दिउँसो एक बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

     

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - ११:५५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij